जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

शुक्रबार, २० चैत्र २०८२, ११ : २१

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेट्गरेका छन् । 

उनले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गए राति भेटेका हुन्। चिकित्सकहरूबाट उनिहरूको  स्वास्थ्यस्थितिबारेपनि मन्त्री गुरुङले जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

घाइतेहरूलाई पूर्वसांसद डा सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका छन् । निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा शर्माप्रति आभार व्यक्त गरे।

 
 
शुक्रबार, २० चैत्र २०८२, ११ : २१

प्रतिक्रिया