फेरियो समीकरणः उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिकी रुवीलाई

विहीबार, २६ चैत्र २०८२, १४ : २३

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट २५ वर्षीय रुवीकुमारी ठाकुर उम्मेदवार बनेकी छन् ।

उनलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनको समर्थकमा रास्वपाका सांसद अशोक चौधरी बसेका छन् ।

 
 
विहीबार, २६ चैत्र २०८२, १४ : २३

प्रतिक्रिया