अपरान्ह साढे ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

बुधबार, ०२ बैशाख २०८३, १४ : ५०

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बुधबार अपरान्ह साढे ४ बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

बैठकले केही महत्वपूर्ण निर्णय गर्ने बुझिएको छ। बैठक सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ।

 
बुधबार, ०२ बैशाख २०८३, १४ : ५०

प्रतिक्रिया