अपडेट

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

बुधबार, २३ बैशाख २०८३, १३ : १३

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । उनले बिहीबार साँझ ५ बजेका लागि बैठक बोलाएका  हुन् । 

बैठकमा प्रधानन्यायाधीशको सिफारिसका विषयमा छलफल हुने बताइएको छ । 

 
बुधबार, २३ बैशाख २०८३, १३ : १३

प्रतिक्रिया