आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध

विहीबार, २४ बैशाख २०८३, १६ : १३

तनहुँ- आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ । 

सडकमाथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । 

 
विहीबार, २४ बैशाख २०८३, १६ : १३

प्रतिक्रिया