अपडेट

राष्ट्रपतिबाट दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत

सोमबार, २८ बैशाख २०८३, ११ : ३२

काठमाडौं- सरकारले राष्ट्रपति रामचन्द्र पौडेलबाट दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गरेको छ ।

नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट वैशाख २८ गते ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

 
सोमबार, २८ बैशाख २०८३, ११ : ३२

प्रतिक्रिया