सरकारको नीति तथा कार्यक्रम : तोकेभन्दा बढी लगानी गर्नेलाई ‘लगानी भिसा’ उपलब्ध गराइने

सोमबार, २८ बैशाख २०८३, १६ : ५३

काठमाडौं- सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

‘नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइनेछ,’ राष्ट्रपति पौडेलले भने । पौडेलले अहिले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।

सोमबार, २८ बैशाख २०८३, १६ : ५३

प्रतिक्रिया