संघीय संसद्

सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभा बैठक बस्दै

मंगलबार, २९ बैशाख २०८३, १० : १२

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ । 

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् । 
    
राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए। चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३÷०८४ को बजेटसमेत प्रस्तुत हुनेछ । 

 
 
मंगलबार, २९ बैशाख २०८३, १० : १२

प्रतिक्रिया