समाचार

मन्त्रिपरिषद्को बैठक बस्दै

मंगलबार, ०५ जेठ २०८३, ११ : ३९

काठमाडौं- मंगलबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको छ ।

मंगलबार अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सचिवालयले जानकारी दिएको छ ।

 
मंगलबार, ०५ जेठ २०८३, ११ : ३९

प्रतिक्रिया