ग्यालेक्सी S२६ एगिक मा रु २३००० को क्यासब्याक; प्रिमियम पर्फर्मेन्स अब अझ बढी मूल्यका साथ

मंगलबार, ०५ जेठ २०८३, १६ : ११

काठमाडौं- सामसङ नेपालले ग्यालेक्सी S२६+ ले सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ, जसले ग्राहकहरुलाई अझ बढी बचत र सजिलो खरिदको विकल्प उपलब्ध गराउँछ ।

प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकहरुका लागि डिजाइन गरिएको ग्यालेक्सी S२६+ ले सामसङको एगिक डिजाइनद्वारा प्रदर्शन, आराम र नवीनताको राम्रो सन्तुलन दिन्छ । ग्यालेक्सी S२६ सिरिजका प्रमुख मोडेलमध्ये एक भएकोले, यो अफरले ग्राहकहरुका बदलिँदो आवश्यकतासँग मिल्ने उत्पादन र अनुभव दिन सामसङ प्रतिबद्धता देखाउँछ । 

यो सीमित अवधिको अन्तर्गत ग्यालेक्सी S२६+ खरिद गर्दा ग्राहकहरूले रु २३००० को इन्स्ट्यान्ट क्यासब्याक पाउछन्, जसले यसको विशेष अफर मूल्य रु १,८२,९९९ बाट घटेर रु १,५९,९९९ बनाउछ । यो अफर १९ मे देखि ३१ जुन सम्म मान्य हुन्छ ।

यसको खरिद अझ सजिलो बनाउन सामसङ नेपालले HFL मार्फत Insta Finance बाट २४ महिनासम्मको सजिलो EMI सुविधा पनि दिइरहेको छ, जसको मासिक किस्ता रु ४३४१ बाट सुरु हुन्छ । ग्राहकहरूले भेरिफिकेसनका लागि नागरिकता देखाएर यो सुविधा सजिलै पाउन सक्छन् ।
 

 
मंगलबार, ०५ जेठ २०८३, १६ : ११

प्रतिक्रिया