वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न सरकार प्रतिवद्ध

बुधबार, ०६ जेठ २०८३, १४ : २८

काठमाडौं - प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट उठाएका प्रश्नको जवाफ दिँदै युवा, श्रम तथा रोजगारमन्त्री रामजी  यादवले विद्यमान कानुनी व्यवस्था र संरचनाको परिचालन गरेर ठगी नियन्त्रण गर्ने बताएका छन् ।

मन्त्री यादवले वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रणलाई प्रभावकारी रूपमा काम गरिने बताएका छन्।

उनले ठगीका विषयमा उजुरी आउनेक्रम जारी रहेको अवगत गराउँदै विद्यमान कानुन र नियमावलीलाई संशोधनतर्फ पनि मन्त्रालयको ध्यान गएको स्पष्ट पारे।

बुधबार, ०६ जेठ २०८३, १४ : २८

प्रतिक्रिया