मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीको आव्हानमा मन्त्रिपरिषद् बैठक बस्दै

सोमबार, ११ जेठ २०८३, ११ : ५१

काठमाडौं- मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । 

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक तय भएको जानकारी दिइन् । 

बैठकमा हुने छलफलको एजेन्डाबारे भने जानकारी गराइएको छैन । 

 
सोमबार, ११ जेठ २०८३, ११ : ५१

प्रतिक्रिया