आर्थिक वर्ष २०८३/८४ को बजेट

पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट

शुक्रबार, १५ जेठ २०८३, १७ : ०२

काठमाडौं- सरकारले पूर्व पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट छुट्टयाएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् ।

 
 
शुक्रबार, १५ जेठ २०८३, १७ : ०२

प्रतिक्रिया