काठमाडौं- सरकारले नेपाल टेलिकमको ६६ प्रतिशत सेयरमात्र सरकारसँग कायम राखेर बाँकी सेयर जनस्तरमा बिक्री गर्ने भएको छ ।
बजेट भाषणको क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने घोषणा गरेका हुन् ।
सेयर बिक्रीबाट प्राप्त रकमलाई नेपाललाई टेक हब बनाउन उपयोग गर्ने बताइएको छ ।
प्रतिक्रिया