आर्थिक वर्ष २०८३/८४ को बजेट

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट

शुक्रबार, १५ जेठ २०८३, १७ : १७

 काठमाडौं  सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै सो रकम खेलकुद क्षेत्रमा छुट्याइएको जानकारी गराए ।

 
शुक्रबार, १५ जेठ २०८३, १७ : १७

प्रतिक्रिया