आर्थिक वर्ष २०८३/८४ को बजेट

बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड

शुक्रबार, १५ जेठ २०८३, १७ : ५३

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् ।

यसमध्ये चालु खर्च १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् ५९.८ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड अर्थात् र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् विनियोजन गरिएको छ ।
 

 
शुक्रबार, १५ जेठ २०८३, १७ : ५३

प्रतिक्रिया