अपडेट

मन्त्रिपरिषद् बैठक बस्दै

मंगलबार, १९ जेठ २०८३, १० : १२

काठमाडौं- मन्त्रिपरिषद्को बैठक आज केही बेरमा बस्ने भएको छ ।
 
आज मध्याह्न १२ः०० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्ने तय भएको प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् । 
 

 
मंगलबार, १९ जेठ २०८३, १० : १२

प्रतिक्रिया