मन्त्रिपरिषद् बैठक

सरकारले गर्‍यो भूमि समस्या समाधान समितिको रिक्त पदमा नियुक्ति

मंगलबार, १९ जेठ २०८३, १३ : २३

काठमाडौं– आज बसेको मन्त्रिपरिषद्को बैठकले  भूमि समस्या समाधान समितिको रिक्त पदहरूमा नियुक्ति गरेको छ। 

सरकारले  कास्कीका बलभद्र बास्तोलालाई अध्यक्ष नियुक्त गरेको हो । त्यस्तै, सदस्यहरूमा काठमाडौंका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौँकी डा। रोना श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

 
 
 
मंगलबार, १९ जेठ २०८३, १३ : २३

प्रतिक्रिया