जुम्ला – स्याउ उत्पादनमा सुपरजोन मानीने जुम्ला जिल्लामा जुम्ली स्याउ पाक्न थालेका छन् ।
जुम्लाका कृषकका अनुुसार गत बर्षको तुलानामा यस बर्ष स्याउ बढी फलेको हो ।
जुम्लामा उत्पादन हुने स्याउ जिल्लाबाहिर काठमाडौँ, नेपालगंज, सुर्खेत, विराटनगर, पोखरा, महेन्द्रनगरलगायत देशका प्रमुख व्यापारिक सहरमा निर्यात हुने गरेको छ ।
प्रतिक्रिया