अपडेट

सुनचाँदीको मूल्य घट्यो, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?

आइतबार, १४ भदौ २०८३, १० : ५९

काठमाडौं– साताको कारोबारको पहिलो दिन आइतवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९५०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला ३१८५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ९५०० रुपैयाँले घटेर ३०९००० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १८५ रुपैयाँले घटेर प्रतितोला ४७८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार, १४ भदौ २०८३, १० : ५९

प्रतिक्रिया