अपडेट

सुनचाँदीको मूल्य बढ्यो, आज प्रतितोला कति पुग्यो ?

शुक्रबार, १९ भदौ २०८३, ११ : ३४

काठमाडौं- साताको कारोबारको छैठौ दिन शुक्रवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २५०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला ३०४९०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २५०० रुपैयाँले बढेर ३०७४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला ४७६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार, १९ भदौ २०८३, ११ : ३४

प्रतिक्रिया