काठमाडौं– साताको कारोबारको तेस्रो दिन मंगलवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला ३०१००० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ९०० रुपैयाँले घटेर ३००१०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला ४६०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया