अपडेट

आज सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

बुधबार, ३१ भदौ २०८३, ११ : १३

काठमाडौं- बुधबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले बढेको छ । 

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ७ सय रूपैयाँले बढेर ३ लाख १ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज ८५ रूपैयाँले बढेर ४ हजार ६८५ रूपैयाँ कायम भएको छ ।

बुधबार, ३१ भदौ २०८३, ११ : १३

प्रतिक्रिया