अपडेट

आज सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

शुक्रबार, ०२ असोज २०८३, ११ : ०७

काठमाडौं– साताको कारोबारको छैठौं दिन शुक्रवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३६०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २९९५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३६०० रुपैयाँले बढेर ३०३१०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५० रुपैयाँले बढेर प्रतितोला ४७७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार, ०२ असोज २०८३, ११ : ०७

प्रतिक्रिया