अपडेट

सुनचाँदीको मूल्य बढ्यो, आज प्रतितोला कति पुग्यो ?

बुधबार, १४ असोज २०८३, ११ : ०४

काठमाडौं- साताको कारोबारको चौथो दिन बुधवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २८०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २९०५०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २८०० रुपैयाँले बढेर २९३३०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला ४४२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार, १४ असोज २०८३, ११ : ०४

प्रतिक्रिया