पाटन अस्पत्तालमा ५१ जनाकाे लागि स्थायी जागिर खुल्याे, २२ प्राध्यापक र २९ कर्मचारी माग

४ बर्ष अगाडि

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राज्ञिक सेवा, प्राविधिक सेवा र प्रशासन सेवा तर्फ स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । 

प्रतिष्ठानले सह–प्राध्यापक र सहायक प्राध्यापक २२ जना तथा अन्य प्राविधिक र प्रशासनका २९ जना कर्मचारीका लागि आवेदन आह्वान गरेको हो । 

शुक्रबार प्रतिष्ठानले जारी गरेको सूचनामा आवश्यक कागजातसहित आगामी मंसिर १९ गतेभित्र दरखास्त दिन अनुरोध गरिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया