गौरिकाले जितिन तेस्रो स्वर्ण

आइतबार, २२ मंसिर २०७६, १६ : ५९

गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छन् ।

१३औं सागको पौडी अन्तरगत आइतबार उनले ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् ।

यससँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

आइतबार, २२ मंसिर २०७६, १६ : ५९

प्रतिक्रिया