नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले दिए राजिनामा

सोमबार, २३ मंसिर २०७६, १५ : २२

नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले आफ्नो  पदबाट राजीनामा दिएका छन् । 
साग महिला फुटबलको फाइनलमा भारतसँग नेपाल २–० ले पराजित भएसँगै खड्काले राजीनामा दिएका हुन ।

पोखरामा भएको फाइनलमा फेरि भारतसँग हारेसँगै  नेपालले रजतमा चित्त बुझाएको छ ।

सोमबार, २३ मंसिर २०७६, १५ : २२

प्रतिक्रिया