१४ औं साग पाकिस्तानमा गर्ने निर्णय

सोमबार, २३ मंसिर २०७६, १८ : १४

काठमाडौँ – १४ औं दक्षिण एसियाली खेलकूद पाकिस्तानमा हुने भएको छ । 
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो । 

बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय पनि गरेको छ ।

सोमबार, २३ मंसिर २०७६, १८ : १४

प्रतिक्रिया