चित्लाङ रिसोर्टले ल्यायो ‘क्वाड’ बाइक,  १ जनाको ३ हजार

४ बर्ष अगाडि

चित्लाङ रिसोर्टको भगिनी कम्पनी एड्भेन्चर गियर प्रालिले ५ ओटा ‘क्वाड’ बाइक सञ्चालनमा ल्याएको छ ।

बाइक राख्न रिसोर्ट पछाडि छुट्टै ३ किलोमिटरको रुट बनाएर राखेका छन् । 

२ जनासम्म चढ्न मिल्ने उक्त बाइक सयर गर्न चाहनेले २ जनाको ४ हजार र १ जना मात्रै चढेमा ३ हजार शुल्क तिर्नुपर्छ ।

‘चार ओटा पांग्रा हुने भएकोले सामान्य बाइकको भन्दा ह्याण्डल थोरै टाइट हुन्छ । 

चित्लाङ आउने पर्यटकहरूलाई केही नयाँपन दिने उद्देश्यले झण्डै ७५ लाख खर्चिएर ५ ओटा ‘क्वाड’ बाइक ल्याइएका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया