दक्षिण कोरियामा कामदारको तलब बढ्यो

४ बर्ष अगाडि

दक्षिण कोरियामा श्रमिकको तलब बढेको छ । नयाँ वर्ष २०२० सुरु भएसँगै कामदारको तलब पनि बढेको हो । 
दक्षिण कोरियाली श्रम मन्त्रालयका अनुसार तलब २.८७ प्रतिशतले बढेको छ ।

जसअनुसार कामदारको तलब प्रतिघण्टा ८ हजार ५९० वन बनेको छ । यसरी हिवास गर्दा महिनामा मजदूरको न्यूनतम तलब १७ लाख ९५ हजार ३१० वन अर्थात १ लाख ७५ हजार रुपैयाँ हुनेछ ।

यस्तै ८ घण्टा माथि अतिरिक्त काम गर्नेको राति १० बजेसम्म प्रतिद्दण्टा १२ हजार ८५ वनका दरले ज्याला पाइने छ । राति १० बजेदेखि बिहान ६ बजेसम्मको अतिरिक्तसमेत पाइनेछ । जसअनुसार १७ हजार १० वन ज्याला पाइने जनाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया