एकाबिहानै ठमेलमा आगलागी, बाक्लो बस्तीमा सर्वसाधारणको भागाभाग

५ बर्ष अगाडि

काठमाडौं — राजधानीको ठमेलस्थित ज्याठामा सुनिलमान स्थापितको घरमा मंगलबार बिहान आगलागी भएको छ । 

पानी तान्ने क्रममा विजुली सट भएर आगलागी हुँदा ट्रेकिङको सामाग्री लगायत जलेको र अक्सिजन ग्यास सिलिण्डर पड्किएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार स्थानीय र सुरक्षाकर्मीको सहायतामा आगो नियन्त्रणमा आएको थियो ।  बाक्लो बस्ती हुँदा आगो फैलिन सक्ने भन्दै त्रसित हुँदै स्थनीयबीच भागाभाग समेत बनेको थियो । 

महानगरी प्रहरी परिसरका का अनुसार आगलागीका कारण केही व्यक्ति घाइते भएको बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया