नेपालमा कोरोना सङक्रमितको संख्या १०९ पुग्यो

शनिबार, २७ बैशाख २०७७, ०८ : ३०

नेपालमा कोरोना सङक्रमितको संख्या १०९ पुगेको छ । उदयपुर, कपिलबस्तु र पर्सामा कारोनाका थप ७ संक्रमित फेला परेका हुन ।
उदयपर भुल्केका १८,४५ र ६५ बर्षका महिला र कपिलबस्तुका १७,१८ र १८ बर्षका पुरुषहरु साथै पर्षाका ६२ बर्षका पुरुष रहेका छन ।राष्ट्रिय जनस्वास्थ्य काठमाडौ र कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा गरीएको परीक्षणमा थप सात जना सङक्रमित पुष्टि भएका हुन।

शनिबार, २७ बैशाख २०७७, ०८ : ३०

प्रतिक्रिया