नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ पुग्यो

विहीबार, ०१ जेठ २०७७, ०७ : ०७

नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ । 

नयाँ भेटिएका दुई संक्रमितमध्ये एक चन्द्रागिरी काठमाडौंका  ३२ वर्षीय पुरुष हुन् भने अर्की कपिलबस्तुकी ६ वर्षीया बालिका हुन् । 

विहीबार, ०१ जेठ २०७७, ०७ : ०७

प्रतिक्रिया