सुनको मुल्यमा सामान्य गिरावट, कतिमा हुदैँछ कारोबार ?

विहीबार, १६ पुस २०७७, ११ : ०४

काठमाडौं, बिहिबार नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट आएको छ । हिजो नेपाली बजारमा सुनको मुल्य ९४ हजार २०० रुपैंया रहेको हो जुन आज १०० रुपैंयाले घटेर ९४ हजार १०० रुपैंयामा 
कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
 
तेजावी सुनको मुल्य आज ९३ हजार ६०० रुपैंया रहेको छ ।

यस्तै चाँदीको मुल्य ५ रुपैंयाले घटेर १३०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
 

विहीबार, १६ पुस २०७७, ११ : ०४

प्रतिक्रिया