२०२१ को टी २० विश्वकप भारतमा हुदैँ

शुक्रबार, १७ पुस २०७७, १६ : ४८

काठमाडौं, भारतले २०२१ को टी २० विश्वकप आयोजना गर्ने अवसर पाएको छ ।

एकातर्फ टोकियो ओलम्पिक र अर्कोतिर क्रिकेटको महाकुम्भले यस वर्ष खेलकुद प्रेमीका लागि खुशीयाली छाउनेछ । १४ वर्षपछि भारतले फेरि टी(२० आयोजना गर्ने अवसर पाएको हो ।

दक्षिण अफ्रिकामा भएको विश्वकपमा उपाधि जितेको थियो । भारतले अक्टोबर नोभेम्बरमा अब दोश्रो पटक टी २० क्रिकेटको आयोजना गर्दैछ ।

शुक्रबार, १७ पुस २०७७, १६ : ४८

प्रतिक्रिया