पेश्की फछ्र्योट गर्न क्यानको ७ दिने अल्टिमेटम

शनिबार, १८ पुस २०७७, १४ : १२

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व सदस्य तथा वर्तमान सदस्यहरुलाई पेश्की फछ्र्योे गर्न आग्रह गरको छ । 

क्यानले शुक्रबार सूचना जारी गर्दै पुस २४ गतेसम्म नक्सालमा रहेको केन्द्रिय कार्यलयमा गएर संघका पूर्व तथा वर्तमान सदस्यहरुले पेश्की फछ्योट गर्न आग्रह गरेको हो  ।

क्यानले पेश्की फछ्र्योट गर्न सात दिने अल्टिमेटम दिएको छ । क्यानका पूर्व तथा वर्तमान सदस्यहरुले वार्षिक लेखा परीक्षण प्रतिवेदनमा लामो समयदेखि पेश्की पछ्योट नगरेको पाइएको क्यानद्धारा प्रकाशित सूचनामा उल्लेख छ । 

शनिबार, १८ पुस २०७७, १४ : १२

प्रतिक्रिया