बहुप्रतीक्षीत चलचीत्र केजीएफ २ ९केजीएफ च्यापटर २० को टिजर सार्वजनीक भएको छ ।
दुई दिन अघी जनवरी–७ तारीकमा सार्वजनीक भएको टिजरले दुईदिनमा ८ करोड भन्दा बढी भ्युज र ५ मिलियन भन्दा बढी लाइक कमाउन सफल भएको छ ।
सन् २०१८ मा सर्वाधिक कमाई गर्न सफल चलचित्र रहेको थियो केजीएफ । साउथ स्टार यश अभिनित चलचित्र केजीएफ ले धेरैको मन जीतेको थियो । यशको जन्मदीनमा सार्वजनिक भएको टिजरले यूटुममा सबै भन्दा छोटो समयमा १० लाख लाइक कमाउन सफल बनेको छ । यो टिजर नेपाल र भारतको यूटवको ट्रेन्डीङको पहिलो नम्बरमा रहेको छ ।
प्रशान्त नीलको निर्देशनमा बनेको चलचित्रलाई विजय किरागन्दुरले निर्माण गरेका हुन् । चलचित्रमा यशका अलवा सन्जय दत्त , रविना टंडन लगायतको समेत अभिनय रहेको छ । सन्जय दत्तलाई भिलेनको रुपमा देख्न सकिने छ । चलचित्र तेलेगु , तामिल, कन्नड, हिन्दी, मलायम भाषामा रिलीज हुनेछ ।
प्रतिक्रिया