लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
आज एक सुचना जारी गर्दै आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्वा) पदका लागी ४ सय ११ जना कर्मचारी माग गरेको हो ।
प्रतिक्रिया