ओपोले गर्यो भ्वाइस अफ नेपाल-३ सँग सहकार्य गर्ने घोषणा

३ बर्ष अगाडि

काठमाडौं- ओपोले सिंगिङ रियालिटी टीभी शो द भ्वाइस अफ नेपाल’को प्रमुख प्रायोजकका रुपमा सहकार्य गर्ने घोषणा गरेको छ । यो सँगै ओपोले  ‘ओपो प्रेजेन्ट्स द भ्वाइस अफ नेपाल’को माध्यमबाट यूवा प्रतिभालाई प्रोत्साहन गर्ने भएको हो ।  

उक्त कार्यका लागि ओपोले हिमालया टीभी एचडीसँग सहकार्यको घोषणा गरेको छ । पुष २९ गते काठमाडौंमाआयोजित साईनिङ सेरेमोनीमार्फत सो सहकार्यको घोषणा गरिएको थियो।
 
यस साङ्गेतिक कार्यक्रमले नेपाली प्रतिभालाई दर्शक सामु आफ्नो गायन कलाप्रदर्शन गर्दै लोकप्रियता कमाउने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया