१५ लाख पुरस्कार राशिको राष्ट्रिय महिला लिग हुँदै

३ बर्ष अगाडि

काठमाडौँ । यही माघ ७ गतेदेखि राष्ट्रिय महिला लिग सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा महिला लिग फुटबल प्रतीयोगीता हुने भएको हो । 

फुटबललाई थप क्रियाशील बनाउने उद्देश्यले खेल लिग सञ्चालन गर्न लागिएको एन्फाले जनाएको छ । खेलमा ७ टिम सम्मिलित हुनेछन् । 
पहिलो र अन्तिम खेल दशरथ रंगशालामा हुने छ भने अन्य खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछ । 

एन्फाले जारी गरेको विज्ञप्ति अनुसार हरेक टिममा २३ खेलाडी र अफिसियलसहित जम्मा ३० जना रहनेछन् भने हरेक टोलीले चरा जना विदेशी खेलाडी समेत आफ्नो टिममा राख्न र खेलाउन सक्नेछ । 

प्रतियोगितामा प्रथम हुने टोलीले १५ लाख नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने दोस्रो हुनेले ८ लाख, तेस्रो र चौथो हुनेले क्रमशः ५ र ३ लाख पुरस्कार पाउनेछ । 

 प्रतियोगितको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर, हरेक विधाका उत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने पनि एन्फाले जनाएको छ । 
प्रतियोगितका लागि खान–बस्न लगायतका आवश्यक प्रवन्ध एन्फाले नै गर्नेछ । प्रतीयोगीता प्रतियोगितामा प्रथम हुने टोलीले १५ लाख नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने दोस्रो हुनेले ८ लाख, तेस्रो र चौथो हुनेले क्रमशः ५ र ३ लाख पुरस्कार पाउनेछ । 

प्रतियोगितको सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर, हरेक विधाका उत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार दिइने पनि एन्फाले जनाएको छ । 
प्रतियोगितका लागि खान–बस्न लगायतका आवश्यक प्रवन्ध एन्फाले नै गर्नेछ । प्रतीयोगीता फागुन ७ गते सम्म संञ्चालन हुनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया