बिडब्लुएफ वरीयताको शीर्ष तेस्रो स्थानमा प्रिन्स दाहाल

३ बर्ष अगाडि

 प्रिन्स दाहाल ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बिडब्लुएफ) को जुनियर तर्फको वरीयतामा शीर्ष तेस्रो स्थानमा उक्लिएका छन् ।

बिडब्लुएफले हालै शार्वजनीक वरीयता अनुसार नेपाली ब्याडमिन्टनका यूवा सेन्सेसन प्रिन्स शीर्ष तेस्रो स्थानमा छन् । वरीयताको पहिलो नम्बरमा डेनमार्कका म्याड्स जोइल मुलर छन् भने दोश्रो स्थानमा भारतका बरुण बपुर छन् । 

प्रिन्सले पुष्पलाल स्मृति र्‍याङ्किङ ब्याडमिन्टन प्रतियोगितामा नेपालका प्रभावशाली खेलाडी नविन श्रेष्ठलाई पराजित गरेका छन् ।

उनले अब उनले शनिबार नेपालका पूर्व च्याम्पियन रत्नजित तामाङसँग खेल्दैछन्।


 

३ बर्ष अगाडि

प्रतिक्रिया