२० वर्षीया यूवति संग विवाह गर्दै ४८ वर्षीय मुख्यमन्त्री राई

शनिबार, ०३ माघ २०७७, १४ : १४

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई  विवाह बन्धनमा बाँधीने भएका छन् । राईले मिस मंगोल २०१८ की विजेता जाङमु शेर्पा संग विवाह गर्ने भएका  हुन् ।

विवाह यही माघ ११ गते काठमाडौँमा हुने मुख्यमन्त्री राईका स्वकीय सचिव नवराज राईले बताए।

काठमाडौँमा विवाह लगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितीभोज कार्यक्रम हुने बताइएको छ।

मुख्यमन्त्री राई ४८ वर्षका हुन् भने मिस मंगोल २०१८ की विजेता शेर्पाको उमेर २० वर्ष पुगेको पारिवारिक श्रोतले जानकारी दिएको छ।

शनिबार, ०३ माघ २०७७, १४ : १४

प्रतिक्रिया