८ पासलाई पनि रोजगारी दिँदै सुर्योदय लघुवित्त, माग्यो २२ कर्मचारी

सोमबार, ०५ माघ २०७७, ११ : ३८

सुर्योदय लघुवित्तमा कर्मचारीको आवश्यक्ता परेको छ । 

कम्पनीले विभिन्न पदमा २२ कर्मचारी माग गरेको छ ।  कम्पनीले सहायक प्रबन्धकदेखि कार्यालय सहयोगीसम्मका पदमा नयाँ कर्मचारी माग गरेको हो ।

कम्पनीले जारी गरेको सूचनामा कक्षा ८ पास गरेकाले पनि कम्पनीको केहि पदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको केन्द्रीय कार्यालय स्याङजामा रहेको छ । 

उक्त कम्पनीले योग्य तथा इच्छुक नेपाली नागरिकलाई माघ १८ गतेभित्र निवेदन सहित गरेर केन्द्रीय कार्यालय वा शाखा कार्यालयहरुमा आवेदन दिन सकिनेछ ।

सोमबार, ०५ माघ २०७७, ११ : ३८

प्रतिक्रिया