बहरानईनले माग्यो १९ जना नेपाली कामदार, कती छ तलब

बुधबार, ०७ माघ २०७७, १० : ५८

काठमाडौँ । बहरानईनको एक कम्पनीले १९  जना नेपाली कामदार माग गरेको छ ।  बहराइन स्थित न्यू डिमीन्सन कन्ट्रयाकटीङ् कम्पनी वर्कर पदका लागी १९ जना पुरुषको माग गरेको हो । 

कामदारले कम्पनीको नियमअनुुसार ओभर टाइम , हप्तामा एक दिन बिदा, कम्पनीको नियमअनुुसार बार्षीक बिदा जस्ता सुविधा पाउने छन्  । कामको करार अबधि २ बर्षको रहने छ भने कामदारलाई खान बस्नको सुविधा सँगै ८ घण्टा काम गर्नपर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम,भिषा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ भने  हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम,रोजगारदाताले बेहोर्ने कम्पानीको विज्ञापनमा उल्लेख छ ।

कामदारको करार अवधि २ बर्षको रहेको छ । अन्तरबार्ता भिटल इन्टरनेशनल सर्भिस प्रा. लि को कार्यालय कुपण्डोलमा यही माघ १४ गते हुनेछ । 

बुधबार, ०७ माघ २०७७, १० : ५८

प्रतिक्रिया