चर्चामा प्रभास र सैफ अली खानको 'आदिपुरुष' !

बुधबार, ०७ माघ २०७७, १३ : ०७

रामायणमा आधारित फिल्म आदिपुरुषको शूटिङ थालिएको छ ।प्रभास र सैफ अली खान स्टारर फिल्म भएकाले पनी यस्को चर्चा धेरै छ ।
 
ओम राउतको निर्देशनमा बन्न लागेको फिल्ममा भुषण कुमार र कृष्ण कुमारको लगानी रहेको छ । 

प्रभाष र सैफ अली खान स्टारर फिल्म आदिपुरुषको फस्टलुक पिक्चर केही दिन अघी सार्वजनीक भएको थियो ।  पिक्चर सार्वजनीक भए सँगै आदिपुरुषको चर्चा झनै चुलीएको छ । 

फिल्ममा प्रभास राम र सैफ अली खान रावणको भूमिकामा देखिनेछन् ।

बुधबार, ०७ माघ २०७७, १३ : ०७

प्रतिक्रिया