रिदम रिजालको स्वरमा 'दिलमा राखे हुन्छ' बोलको गीत सार्वजनिक

शुक्रबार, ०९ माघ २०७७, ११ : ४५

काठमाडौं- रिदम रिजालको स्वरमा 'दिलमा राखे हुन्छ' बोलको गीत सार्वजनिक भएको छ ।  

गीतमा प्रिती कौरको शब्द रमेश श्रेष्ठको संगीत रहेको गीतमा हेमजीत राना मगरको एरेन्ज रहेको छ ।
 
सन्दिप डाँगीको निर्देशन र सम्पादन रहेको भिडीयालाई उत्तम चन्दले खिचेका हुन् ।
 
भिडीयाको कथा र कोरियोग्राफी भने अभिषेक मल्लको रहेको छ । भिडीयोमा अभिषेक मल्ल र अन्जली चन्द ठकुरीलाई फिर्चड गरिएको छ । 

शुक्रबार, ०९ माघ २०७७, ११ : ४५

प्रतिक्रिया