वैदेशिक रोजगारको अवसर : कतारको एक कम्पनि मगायो ५३ कामदार

शुक्रबार, ०९ माघ २०७७, १३ : ३९

काठमाडौं- कतारको कम्पनीले ५३ जना कामदारको माग गरेको छ ।

कतारको न्युरेस्ट ग्लफ(newrest gulf) कम्पनीले विभिन्न पदमा गरि ५३ जना कामदारको माग गरेको छ ।

कम्पनिले बेकरमा ४४ हजार ८६३ रुपैंया तलबसहित ४ जना, वेटरमा ४४ हजार ८६३ रुपैया तलबसहित २२ जना, वासिङ वर्करमा ३२ हजार ४५ रुपैया तलबसहित ९ जना, जेन किलिन्रमा ३२ हजार ४५ तलबसहित ५ जना, कुकरमा ५७ हजार ८८१ रुपैंया तलबसहित १ जना, सहायक कुकरमा २५ हजार ४३६ रुपैया तलबसहित ३ जना, सुपरभइजरमा ८० हजार तलबसिहत २ जना, बचरमा ३५ हजार रुपैंयासहित ३ जना र डाइभरमा ६४ हजार ९० रुपैया तलबमा ४ जना कामदारको माग गरेको हो । 

स्वदेशमा गरिने मेडिकल, स्वदेशमा गरिने म्यादि जीवन बिमा खर्च, भिषा स्ट्याम्पीडको शुल्क कामदार आाफैंले व्यहोनु पर्ने छ भने विदेशीमा गरिने ममेडिकलको खर्च, रोजगारमा हुने बिमा, हवाई टिकट र भिषा शुल्क कम्पनिले व्यहोर्ने छ । 

शुक्रबार, ०९ माघ २०७७, १३ : ३९

प्रतिक्रिया