'बच्चन पाण्डेको' फस्ट लुक सँगै रिलीज मिति सार्वजनिक, नौलो रुपमा देखीए अक्षय !

शनिबार, १० माघ २०७७, १४ : ०६

बलिउड अभिनेता अक्षय कुमारको यतीखेर बच्चन पाण्डे  फिल्मको सुटिङमा व्यस्त छन् । हालै बच्चन पाण्डे फिल्मको फस्ट लुक सार्वजनिक भएको छ । तस्विरमा अक्षयकुमार नौलो रुपमा देखिएका छन् । अक्षयको एक आँखा फरक किसीमको देखिएको छ । 

फरहाद शामजीको निर्देशनमा बन्ने फिल्ममा साजिद नादियाडवालाको निर्माण रहेको छ । फिल्ममा अक्षय अभिनेत्री कृति सेनन सँग देखीदेछन् ।फिल्म २०२२ को जनवरी २६ मा रिलीज हुने छ । 

यो सँगै अक्षय फिल्म पृथ्वीराज, अत्रंगी रे र बेल बोटमको तयारीमा समेत रहेका छन्  । 

शनिबार, १० माघ २०७७, १४ : ०६

प्रतिक्रिया