बेहुला बेहुली बन्दा मुस्कुराइरहेका वरुण र नताशा

सोमबार, १२ माघ २०७७, १० : २६

काठमाडौं- बलिउड अभिनेता बरुण धवन र उनकी प्रेमिका नाताशा दलाल आइतबार बिबाह बन्धनमा बाँधिएका छन् । अलिबाग रिसोर्टमा आयोजित समारोहमा बरुण र नताशाले एक अर्कासँग जीवन एकसाथ बिताउने बाचा गरेका हुन् 

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुको बिहे पंजाबी परम्परा अनुसार भएको हो । 

बिहेपछि फोटोग्राफरको अगाडि तस्वीर खिचाउने क्रममा बरुण र नताशा निकै खुशी देखिएका थिए । बरुण र नताशालाई बलिउडकर्मीले सामाजिक संजालबाट बधाई दिइरहेका छन् ।

 

Varun Dhawan-Natasha Dalal wedding: Actor shares pics, says life long love  just became official | Hindustan Times

सोमबार, १२ माघ २०७७, १० : २६

प्रतिक्रिया